Wednesday, 2nd September, 2026
वि.स.

नेकपाले टुंगायो प्रादेशिक एकीकरण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सात वटा प्रदेश कमिटिको एकीकरणलाई पूर्णता दिएको छ।

बुधबार बसेको सचिवालय बैठकले सबै प्रदेश कमिटिका सदस्यहरुको नाम पनि टुंगो लगाएको हो। तर बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्य बिभाजन र जनवर्गिय संगठनको एकीकरण सम्बन्धमा भने निर्णय गर्न सकेन। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif