Thursday, 27th August, 2026
वि.स.

निजामति सेवा पुरस्कार–२०७६ को नामावली घोषणा (हेर्नुहोस, क-कस्ले पाउने भए पुरस्कार)

निजामति सेवा पुरस्कार–२०७६ का लागि नामावली घोषणा भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरस्कृत हुने १० जना उत्कृष्ट निजामती पुरस्कार र ३० जना निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नामावली सार्वजनिक गरेको हो । 

सरकारले २०७६ सालमा पनि सर्वोत्कृष्ट कर्मचारी भेटाउन सकेन । सरकारले ।र्सोत्कृष्ट १ जना निजामती कर्मचारीलाई २ लाख, उत्कृष्ट १० जनालाई जनही १ लाख र ३० निजामती सेवा पुरस्कार पाउने कर्मचारीलाई जनही ५० हजार नगद सहित प्रत्येक वर्ष निजामती सेवा दिवसको अवसरमा पुरस्कृत गर्दै आएको छ । 

यसैबीच निजामती सेवा पुरस्कार २०७५ बाट भने यसअघि मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर परियार पुरस्कृत भएका छन् । उनी नगद ५० हजार सहित सम्मान पत्रद्धारा सम्मानीत गरिएको हो ।

हेर्नुहोस् २०७६ मा पुरस्कृत हुने कर्मचारीको विवरणः

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif