Monday, 31st August, 2026
वि.स.

देउरालीको एनसेल टावरमा आगजनी

 मकवानपुरको तीन स्थानमा रहेको एनसेल टावरमा आगजनी भएको छ ।

आइतबार राती ईन्द्रसरोवर गाउँपालिका-२, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे र मनहरी गाउँपालिका-५ वसन्तपुरमा रहेको एनसेल टावरमा आगजनी भएको हो ।

 

 

तीन वटै टावरहरुमा पेट्रोल छर्की आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय,मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०