Sunday, 23rd August, 2026
वि.स.

थाहानगरको न्यु भिजन एकेडेमीमा परीक्षाफल प्रकाशन [हेर्नुहोस् नतिजा]

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको न्यु भिजन एकेडेमीले शैक्षिक वर्ष २०७६ को वार्षिक परीक्षाफल प्रकाशन गरेको छ । 

एकेडेमीले विद्यालयमा २५ बैशाखमा नतिजा प्रकाशन गरेको प्रिन्सिपल सुदर्शन कार्कीले जानकारी दिए । कक्षा नर्सरीदेखि ५ सम्मको विद्यार्थीहरु नतिजा विद्यालयले प्रकाशन गरेको हो । 

हेर्नुहोस् नतिजा:



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०