Wednesday, 26th August, 2026
वि.स.

थाहानगरका ३ सय ६ कृषकलाई दुध प्रोत्साहन अनुदान

011-1594693160.jpg

थाहा नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को स्वीकृत कार्यक्रम अनुसार ३ सय ६ जनाले प्रोत्साहन अनुदान रकम वितरण गरिएको छ । 

थाहा नगरपालिकाले थाहा–६ बज्रवाराहीमा कार्यक्रमको आयोजना गरी नियमित दुध बिक्रि गर्ने ३ सय ६ जनालाई अनुदान वितरण गरेको हो । कृषकहरुलाई थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीले अनुदान ह्रस्तान्तरण गरेका हुन् । 

नगरका विभिन्न ७ वटा दुध संकलन केन्द्रमा लगेर दुध विक्रि गर्ने किसानहरुका लागि ४ लाख ९६ हजार ६ सय ५८ जनालाई अनुदान वितरण गरिएको पशुसेवा शाखा प्रमुख राघवेन्द्र मिश्रले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif