Thursday, 27th August, 2026
वि.स.

जोनले कार्यक्रम माग गर्यो (सूचना सहित)

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको जोन कार्यान्वयन इकाई, पालुङ मकवानपुरको आ.ब. २०७६।७७ को बार्षिक स्वीकृत कार्यक्रम सरोकारवला निकायसंग कार्यक्रमहरु माग गरेको छ । 

वार्षिक स्वीकृत कार्यक्रम अनुसार जोन कार्यालयमा सुचिकृत हुनु भएका कृषि समुह, कृषि सहकारी, कृषि उद्यमी÷फर्म तथा जल उपभोक्ता समितिले आफुले संचालन गर्न खोजेको कार्यक्रम २०७६ भाद्र २५ गते भित्र आवश्यक कागजात सहित यस कार्यालयमा निवेदन पेश गर्न सार्वजनिक सूचना गरेको हो । 

हेर्नुहोस सूचनाः



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif