Saturday, 15th August, 2026
वि.स.

चित्लाङमा थाहा नगरस्तरीय भलिबल प्रतियोगिता

हिमाली डाँफे युवा क्लबको आयोजनामा ५ फागुन देखि ९ गते सम्म थाहा नगरस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगताको लागि १६ वटा टिम दर्ता भएको आयोजक समितिका सचिव जितेन्द्र मगरले जानकारी दिए ।

प्रतियोगिताको लागि सम्पूर्ण तयारी सकिएको छ । खेल थाहा नगरपालिका १० विसिङ्खेलमा सञ्चालन हुने जनाइएको छ । वि.सं. २०५६ सालमा स्थापना भएको हिमाली डाँफे युवा क्लबले गतवर्ष देखि खेलकुद तथा सामाजिक विकासमा उत्कृष्ट कार्य गर्ने योजना सहित अघि बढिरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif