krishi-4-1744105937.jpg
Sunday, 20th April, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

चित्लाङको भलिबल प्रतियोगितामा चार टिम सेमिफाइनलमा प्रवेश

मकवानपुर थाहानगरको चित्लाङ माझ गाउँमा जारी रनिङशिल्ड भलिबल प्रतियोगिताको सेमी फाइनलमा चार टिम पुगेका छन् । २९ पौषमा सकिएको क्वाटर फाइनल खेलबाट चार टिम फाइनलमा प्रवेश गरेका हुन् । 

सेमी फाइनलमा पुग्नेहरुमा विनयबाबु स्मृति प्रतिष्ठान पालुङ, बज्रवाराही  मावि ‘ए’, बज्रवाराही  मावि ‘बी’ र देश कुमारी युवाक्लब चित्लाङ रहेका छन् । स्वच्छन्द भैरव युवा क्ल्बको आयोजनामा भएको प्रतियोगितामा विभिन्न १३ टिमको सहभागिता रहेको थियो । 

प्रतियोगिताको प्रथम टिमलाई ४० हजार, दोस्रोलाई २० र तेस्रो हुनेलाई १० हजार शिल्ड मेडल तथा प्रमाणपत्रहरु रहेको थियो ।