Wednesday, 2nd September, 2026
वि.स.

चितवनमा प्रदेश ३ स्तरीय लगानी सम्मेलन

Pradesh-3-1554722846.jpg

प्रदेश नम्बर ३ सरकारले पनि देशभित्रकै लगानीकर्तालाई आकर्षित गर्न वैशाख ६ र ७ गते चितवनमा प्रदेशस्तरीय सम्मेलन गरिने भएको छ ।

मकवानपुर संघीय सरकारले सफलतापूर्वक लगानी सम्मेलन सम्पन्न गरेलगै प्रदेश ३ सरकारले सम्मेलनको आयोजना गर्न लागेको हओ । लगानीकर्तालाई प्रदेशका विभिन्न क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने भन्दै सरकारले निजी क्षेत्रका व्यवसायीलाई भेला पारेर लगानीका लागि अनुरोध गर्ने भएको हो । 

१ सय ५० सम्भावित लगानीकर्ता तथा विज्ञलगायत २ सयको सहभागितामा हुने प्रदेश ३ का मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif