Wednesday, 19th August, 2026
वि.स.

गोरखनाथ मन्दिरमा तीज विशेष साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

1-1536813632.jpg

 उत्तरी मकवानपुरको थाहा नगरपालिका ३ डाडागाउँ अवस्थित गोरखनाथ मन्दिर परिसरमा तीज विशेष साँस्कृतिक कार्यक्रम भएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।

गोरखनाथ कल्याण केन्द्र तथा गोरखनाथ मन्दिर संरक्षण युव समितिको आयोजना र लायन्स क्वल आफ पिस थाहा, लियो क्लब आफ पिस थाहाको संयुक्त सहआयोजनामा कार्यक्रम भएको हो ।

थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यता तथा गोरखनाथ मन्दिर संरक्षण युवा समितिका अध्यक्ष गणेशप्रसाद विष्टको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 


    कार्यक्रममा स्थानीय कलाकार तथा राष्ट्रिय कलाकारहरु रामाश्रय अच्युत, मुक्तिनाथ उप्रेती, ठकुरप्रसाद छतकुली। रुपचन्द्र सापकोटा लगायतको विशेष प्रस्तुती रहेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif