Thursday, 20th August, 2026
वि.स.

एमालेको प्रदेश अधिवेशनका लागि थाहानगरबाट कोको छानिए ?

media1616510668-1695121025.jpg

नेकपा एमालेको ८ र ९असोजमा काठमाडौंमा हुने प्रथम बागमती प्रदेश अधिवेशनका लागि थाहा नगरपालिकाबाट प्रतिनिधि छनोट भएका छन् । 
थाहा नगरपालिकाबाट सर्वसम्मत्रुपमा ६ जना प्रतिनिधि चयन भएको नेकपा एमाले जिल्ला कमिटी मकवानपुरले जनाएको छ । 

थाहा नगरबाट प्रदेश अधिवेशनका लागि बरिना बल, विष्णुप्रसाद ढकाल, बुद्धरत्न मानन्धर, रविन्द्र नापित, विमलकुमार ढकाल र कल्पना बलामी प्रतिनिधि छनोट भएका छन् । 

नेकपा एमालेको प्रदेश अधिवेशनले प्रदेश कमिटीसमेत निर्वाचित गर्नेछ । 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif