Saturday, 15th August, 2026
वि.स.

उद्योग तर्फको सदस्यकी उम्मेद्वार श्रेष्ठ भन्छिन :युवा उद्यमीनै भविष्य हो

PP-1514167026.jpg

मकवानपुर उद्योग वाणिज्य संघको आशन्न निर्वाचनमा उद्योग तर्फबाट महिला सदस्यमा उम्मेद्वारी दिएकी युवा उद्यमी प्रतिमा श्रेष्ठले युवा उद्यमीहरुनै मकवानपुरको भविष्य भएको बताएकी छिन् । 

मकवानपुर कुखुरा ब्यवसायी संघको महासचिव समेत रहेकी श्रेष्ठले मकवानपुर उद्योग वाणिज्य संघमा युवा महिला उद्योगीहरुको आवश्यक्तालाई महशुस गरेर आफुले उम्मेद्वारी दिएको बताईन् ।

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा आफु पहिलो पटक उम्मेद्वार बनेको भएपनि संघसस्थामा बसेर सफलतापुर्वक आफुले कार्य गरेको अनुभव आफुसँग प्रसस्त भएको भन्दै विजयी भएको अवस्थामा मकवानपुर उद्योग वाणिज्य संघलाई अझ सक्रिय गर्ने काममा आफु लाग्ने उनको भनाई रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif