Friday, 21st August, 2026
वि.स.

उद्योग तर्फको उपाध्यक्षमा माधव न्यौपाने विजयी

Madhav-1514859238.jpg

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन अन्र्तगत उद्योग तर्फको उपाध्यक्षमा माधव न्यौपाने विजयी भएका छन् । न्यौपानेले २ सय ३० मत प्राप्त गर्दा उनको निकटत प्रतिस्पर्धी रविन्द्र घिमिरेले १ सय ६७ मत प्राप्त गरे । त्यसैगरी सदस्यहरुमा प्रमोदसिंह रानाभाटले (२९३), रुपकराज दाहाल (२६७), सन्तोष अर्याल (२५६) तथा नरेन्द्र भण्डारी(२४७) मत प्राप्त गर्दै विजयी बने ।

महिला आरक्षण तर्फ प्रतिमा श्रेष्ठले २७८ मत प्राप्त गर्दै विजयी बनेकी छिन्। चार जना सदस्यहरु रहने उधोग तर्फ उम्ेदवारी दिएका छत्तेन्द्र आचार्यले २ सय १७ मत पाएका थिए भने गंगा पौडेलले २ सय मत पाएका थिए । यस्तै राजु नेपाल २ सय १३ र निप्पु सर्राफले १ सय ४७ मत पाएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif