Wednesday, 26th August, 2026
वि.स.

ईन्द्रसरोबरमा पहिरो: दुई जनाको उद्धार ,उपचारको लागि काठमाण्डौ पठाईयो

s-1600842863.jpg

मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा पर्ने हेटौंडा-काठमाण्डौ छोटो राजमार्गमा देउराली नजिक गएको पहिरोले एक स्कर्पियो र एक मोटरसाईकल पुरेकोमा मोटरसाईकलमा सवार दुई जनाको उद्धार गरिएको छ ।

बा ९७ प ४८५१ नंबरको मोटरसाईकलमा सवार दुई जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले बताए । उनले उद्धार गरिएका दुबै जनाको खुट्टामा चोट लागेको बताए । उनले दुबै जनाको उपचारको लागि काठमाण्डौ पठाईएको समेत बताए ।पहिरो पन्छाउने काम भईरहेको बताईएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif