thahatimes-ad-thekka-1731652826.jpg
Saturday, 18th January, 2025
वि.स.

इन्द्रसरोवरमा भाद्र १७ गते डोजो उद्घाटन तथा बेल्ट प्रमोशन हुने

उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा यहि भाद्र १७ गते डोजो उद्घाटन तथा बेल्ट प्रमोशन हुने भएको छ । इन्द्रसरोवर सो क्योकुशिन कराँते संघको आयोजना तथा इन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोगमा डोजो उद्घाटन तथा बेल्ट प्रमोशन हुने भएको हो ।


डोजो उद्घाटन तथा बेल्ट प्रमोशन कार्यक्रम यहि भाद्र १७ गते विहान १० बजेबाट इन्द्रसरोवर गाउँपालिका वडा नं २ हेभिको फुटबल चौरमा हुने आयोजक टिमले जनाएको छ । कार्यक्रममा विभिन्न स्थानीय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको साथमा साँस्कृतिक प्रस्तुति रहने क्योकुशिन कराँते संघका अध्यक्ष रत्न थापाले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।