Monday, 24th August, 2026
वि.स.

इन्द्रसरोवरकी महिलामा आरडिटी पोजेटिभ, पिसिआर नेगेटिभ

मकवानपुर इन्द्रसरोवर गाउँपालिकामा एक महिलामा आरडिटी पोजेटिभ देखिएकोमा पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । 
१२ जेठमा ति महिलाको आरडिटी पोजेटिभ देखिएको थियो । 

हेटौंडा स्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०