Saturday, 15th August, 2026
वि.स.

आयोजक मकवानपुर–११ लाई सहीद स्मृति गोल्डकपको उपाधी

हेटौंडामा संचालन भइरहेको दोस्रो सहीद स्मृति मकवानपुर गोल्डकपको उपाधी आयोजक मकवानपुर–११ हात पारेको छ । १६ चैतमा भएको फाईनल खेलमा क्यामरुनी टोली दाउफिन्सलाई पराजित गर्दै मकवानपुर ११ ले उपाधी हात पारेको हो ।

क्यामरुनी टोलीलाई २ –१ को गोल अन्तरले पराजित गर्दै आयोजक मकवानपुर ११ विजयी भएको हो । दास्रो हाफको अन्तीमसम्म १–१ गोलको बराबरीमा भएको खेलमा मकवानपुर ११ ले दोस्रो हाफको ३८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

विजयी मकवानपुर ११ ले रु ८ लाख सहित पुरस्कार प्राप्त गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif