Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

आइतबार सार्वजनिक बिदा

suchana-12-1526035412.jpg

काठमाडौं उपत्यकामा आइतबार (३० गते) सार्वजनिक विदा हुने भएको छ ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिइएको हो ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०