nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अपाङ्गता भएका विद्यार्थीको लागि बाेले सांसद बर्ताैला

IMG_20231002_190946-1696253562.jpg

नेकपा (एमाले)क सचेतक तथा प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले सार्वजनिक शिक्षामा अपांगता भएका विद्यार्थीहरुको पहुँचको स्थापना गर्न विद्ययेकमा काम गर्ने वताएका छन् । वर्तौलाले दृष्टि सम्बन्धि अपांगता भएका युवाहरुद्वारा स्थापित संस्था नेत्रहीन युवा संघ, नेपालको आयोजनामा अपांग युवाहरुका लागि भएको नमुना संसद अभ्यास कार्यक्रममा बोल्दै यस्तो वताएका हुन् ।

सचेतक वर्तौलाले अपांगहरुका महत्वपुर्ण सवालहरुः निःशुल्क सार्वजनिक शिक्षा, अपांगहरुको स्वास्थ्य विमा तथा स्वास्थ्य सेवा, रोजगारीमा पहुँच स्थापना लगायतका सवालहरुमा राज्यले विशेष ध्यान दिनु पर्ने बताए । 

अपाङ्गता भएका युवाहरुको राजनीतिक सचेतना अभिव्रिद्धि गर्दै लोकतन्त्र, संसद तथा संसदीय राजनीति, मानवअधिकार र विद्यमान अपाङ्गता अधिकारका सम्बन्धमा प्रशिक्षित गरी नेत्रहीन युवा संघ, नेपालको आयोजनामा भएको ३ दिने नमुना संसद अभ्यास कार्यक्रमको १५ असाेजमा समापन भएको हो ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)