Thursday, 3rd September, 2026
वि.स.

अनेरास्ववियू केन्द्रीय कमिटिको कार्यवाहक अध्यक्षमा मकवानपुरका बर्तौला

bartaula-1524483188.jpg

अनेरास्ववियु केन्द्रिय कमिटीले वर्तमान उपाध्यक्ष महेश बर्तौलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।
अखिलले आइतबारदेखि नै लागू हुने गरी बर्तौलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । अखिल अध्यक्ष नविना लामाले एक आफ्नो कार्य व्यस्तताका कारण अखिललाई आवश्यक समय दिन नसक्ने अवस्था आएको जनाउँदै बर्तौलालाई कार्यवाहकको जिम्मेवारी दिएको एक विज्ञप्तीमार्फत जनाएकी छन् ।
उपाध्यक्ष बनेर अखिलमा सक्रिय बर्तौलाले कार्यवाहक अध्यक्षको जिम्मेवारी आफूले कुशलतापूर्वक निभाउने जानकारी गराउँदै सहयोगका लागि संगठनका सबैसँग आग्रह गरेका छन् ।


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif