Sunday, 9th November, 2025
वि.स.
Sram-Suchana-1754301370.jpg

अनुमति नलिई संचालन गरिएको मेडिकल

हेटौंडामा अनुमति नलिई संचालन गरिएको रामजानकी मेडिकल हल र उपकार मेडिकल हलको क्लिनिकमा सिलबन्दी गरिएको छ । अनुमति बिना नै क्लिनिक संचालन गरेको भन्दै आपुर्ति व्यवस्थापन विभागले दुबै मेडिकलको सिलबन्दी गरेको बताइएको छ ।

आपुर्ति व्यवस्थापन विभागका शाखा अधिकृत निरोज घिमिरेको संयोजकत्वमा औषधी व्यवस्था विभाग, क्षेत्रीय कार्यालय बीरगंज, जिल्ला प्रशासन कार्यालय मकवानपुर तथा अन्य संस्थाका प्रतिनिधि र पत्रकारहरुको रोहोबरमा यतिखेर हेटौंडाका अन्य मेडिकलमा समेत जाँचपड्ताल भएको छ । सिलबन्दीसँगै अनुमति बिना क्लिनिकको कुनै सेवा संचालन नगर्न समेत विभागले चेतावनी दिएका छन् ।

स्रोत : tu khaber 

 



krisi-copy-1762338705.jpg
krisi-1-1762338761.jpg