Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

अटो एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

3D_Rickshaw_Bajaj_1.jpg62-1622811168.jpg

हेटौंडामा निषेधाज्ञामा कोरोना संक्रमित ओसारपसार गर्न सञ्चालनमा ल्याइएको अटो एम्बुलेन्सलाई नियन्त्रणमा लिईएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटा नेतृत्वको संयुक्त अनुगमन टोलीले हेटौंडा–१० बसपार्कमा खाद्यान्न र बिरामी नभएका व्यक्तिहरु बोकेको अवस्थामा ना २ ह १०५९ अटो एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको अटोलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लागिएको छ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०