Thursday, 3rd September, 2026
वि.स.

अखिल नेपाल शिक्षक संघको केन्द्रीय अध्यक्षमा सानोभाइ कार्की निर्वाचित

मकवानपुर थाहानगरको जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की अखिल नेपाल शिक्षक संघको तेस्रो अधिवेशनबाट केन्द्रीय अध्यक्षमा निर्बाचित भएका छन् । 

कार्की नेपाली शैक्षिक/पेशागत आन्दोलनको अग्रिण ब्याक्तित्व मानिन्छ । 









Thaha-002-1774415222.gif