Wednesday, 26th August, 2026
वि.स.

हेटौंडा–कुलेखानी–फाखेल सडक खुल्यो [अपडेट]

हेटौंडाबाट काठमाण्डौ जाने छोटो दुरीको हेटौंडा–कुलेखानी–फाखेल सडक खुलेको छ ।  सो सडकमा पहिरो गएपछि १० साउन विहानबाट अवरुद्ध भएको थियो । 

९ साउन राती परेको पानीका कारण इन्द्रसरोवर गाउँपालिका वडा नं। २ सल्ले र इन्द्रसरोवर ३ तापीखोल्सामा झरेको पहिरोका कारण १० साउन विहानबाट सडक अवरुद्ध भएको थियो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तरगत पर्ने सिस्नेरीमा पनि पहिरो गएको थियो ।

-आशबहादुर भ्लोन/इन्द्रसरोवर 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif