Wednesday, 26th August, 2026
वि.स.

स्वास्थ्य सेवाका कर्मचारीको समायोजन [हेर्नुहोस सार्वजनिक सूची]

स्वास्थ्य सेवाका आठौँ, नवौँ र दशौँ तहका कर्मचारीको समायोजन सूची सार्वजनिक भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सूची अनुशार विभिन्न तीन तहका कर्मचारीको विवरण सार्वजनिक गरेको हो ।

जसमध्ये आठ सय २१ जना आठौँ तहका र चार सय ९३ जना नवौँ र दशौँ तहका गरी एक हजार तीन सय १४ जना स्वास्थ्य सेवाका कर्मचारी  रहेका छन् ।

हेर्नुहोस् सूची:

सातौँ तहका कर्मचारीको सूची:

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif