Wednesday, 26th August, 2026
वि.स.

लेकाली बसिफाँटमा शिक्षकको जागिरको अवसर [हेर्नुहास् विज्ञापन]

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ९ मा रहेको लेकाली बसिफाँट माविमा प्रावि तहमा शिक्षक आवश्यकता भएको छ ।

विद्यालयमा नेपाल सरकारको नियमानुसार तलब पाउने गरी अस्थायी/करार शिक्षक माग भएको हो । योग्यता पुगेका  नेपाली नागरिकहरुले पौष ५ गतेसम्म दरखास्त दिन सकिने प्रधानाध्यापक एल.एल. मण्डलले जानकारी दिए । लेकाली बसिफाँट जिल्लाकै नमुना विद्यालय हो ।

हेर्नुहोस् विज्ञापन:



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif