Wednesday, 26th August, 2026
वि.स.

रुखको हाँगा भाँचिएर लाग्दा एक महिलाको मृत्यु

d-body-1619764101.jpg

हावाहुरीका कारण शिरीषको रुखको हाँगा भाँचिएर लाग्दा दैलेखमा एक महिलाको मृत्यु भएको छ ।   चामुण्डाबिन्द्रासैनी नगरपालिका –  ५ तलिगाउँ निवासी  ६८ वर्षीय जौमती जैसीको मृत्यु भएको हो ।  

‘स्याउला संकलन गरेर  भारी बोक्नै लाग्दा अचानक हाँगो बजारिएछ,’ उक्त वडाका वडाअध्यक्ष नारायण रेग्मीले भने ,‘ हाँगो शरीरमा खसेपछि घटनास्थलमै मृत्यु भयो  ।’  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif