Thursday, 27th August, 2026
वि.स.

राप्तीखोलामा डुबेर १० बर्षीय बालकको मृत्यु

मनहरी गाउँपालिका ५ प्रतापपुरका १० बर्षीय छात्रको १४ साउन दिउँसाे दिउँसो राप्तीखोलामा डुबेर ज्यान गएको छ ।

युनाइटेड इंग्लिस सेकेन्डरी स्कूलमा कक्षा ४ मा अध्ययनरत छात्र राई विद्यालयमा विदा भएकाले राप्तीखोलामा पौडी खेल्न गएका थिए । गर्मी छल्न साथीहरुसँग राप्तीखोलामा पौडी खेल्न गएका राईलाई खोलाले बगाएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif