Wednesday, 24th June, 2026
वि.स.

यस्तो छ सुजुकीका १२ मोटरसाइकलको मूल्य

suzuki-1603071866.jpg

एक सय ११ वर्ष पुरानो जापानी दुई पांग्रे सवारीसाधन कम्पनी सुजुकी नेपालमा पनि निकै लोकप्रिय छ। नेपालमा विशेषगरी भारतमा निर्मित सुजुकी मोटरसाइकल आउँछन्।

नेपालमा भिजी अटोमोबाइल्सले यसको बिक्री-वितरण गरिरहेको छ।

भिजीका अनुसार विशेषतः हामीकहाँ सुजुकीका जिक्सर सिरिज निकै चर्चित छन्। 

नेपालमा मात्रै जिक्सर सिरिजका १० वटा मोटरसाइकल उपलब्ध छन्। यो सिरिज युवापुस्ताले निकै मन पराएको कम्पनीले जनाएको छ। हामीले यहाँ सुजुकीका विभिन्न मोडलका मोटरसाइकलको मूल्य उल्लेख गरेका छौं। 

क्रसं

मोडल

इन्जिन क्षमता

मूल्य 

जिक्सर एसएफ २५० (मोटो जिपी)

२५०

,०१,९००

जिक्सर एसएफ २५० (एफआर)

२५०

,९८,९००

जिक्सर २५० (नेकेड)

२५०

,६५,९००

जिक्सर एसएफ १५० (मोटो जिपी)

१५०

,७९,९००

जिक्सर एसएफ एफआई १५० (एफआर)

१५०

,७५,९००

जिक्सर १५० एफआई (नेकेड)

१५०

,२३,९००

जिक्सर डिडि (एबिएस)

१५०

,०१,९००

जिक्सर डिडि (एसपी)

१५५

,८५,९००

जिक्सर डिडि

१५५

,८३,९००

१०

जिक्सर (एसएफ)

१५५

,७७,९००

११

इन्ट्रुडर

१५५

,२९,९००

१२

हयाते

११३

,८५,९००

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०