thahatimes-ad-thekka-1731652826.jpg
Tuesday, 21st January, 2025
वि.स.

माओवादी सांसद योगेन्द्र घिसिङले दिए राजीनामा

नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र तामाङ घिसिङले पदबाट आज राजीनामा दिएका छन् । उनी ललितपुर जिल्लाबाट समानुपातिक सांसद् बनेका थिए ।

उनले आज आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुख अाेनसरी घर्तीसमक्ष राजीना पत्र दिएका हुन् । उनले साे पत्र  माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पनि दिएका छन् ।