Thursday, 3rd September, 2026
वि.स.

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नंबर २ को प्रदेशसभा (ख) बाट काँग्रेसका बानियाँ विजयी

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ को प्रदेशसभा (ख) वाट र्इन्द्रबहादुर बाँनीया विजयी भएका छन् । उनले १९ हजार २ सय ४५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकट्तम प्रतिद्न्दी वाम गठवन्धनका राजाराम स्याङ्तानले १७ हजार ८ सय ३४ मत ल्याएका छन् । उनीहरुको मतान्तर १ हजार ४ सय ११ रहेको छ । बानियाँ काँग्रेस मकवानपुरका सभापति तथा पूर्व गृहराज्य मन्त्री हुन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif