Thursday, 3rd September, 2026
वि.स.

मकवानपुर– २ मा खतिवडा फराकिलो अन्तरले अगाडि

Birod-VS-Dina-1512802211.jpg

मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २ मा बिरोध खतिवडाले फराकिलो अग्रता लिएका छन् । वाम उम्मेद्वार खतिवडाले लोकतान्त्रिक उम्मेद्वार डिना उपाध्ययलाई फराकिलो अग्रताले पछि पारेका हुन् ।
हेर्नुहोस् मतः
विरोध खतिवडा : १६१६० 
महालक्ष्मी उपाध्याय डिना :  १२०५३ 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif