Thursday, 3rd September, 2026
वि.स.

मकवानपुरमै अत्याधिक मतान्तरले बाम गठबन्धनकी कुमारी मोक्तान निर्वाचित

मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को प्रदेशसभा (क) भारी मत अन्तरले कुमारी मोक्तान निर्वाचित भएकी छिन् । 

नेपाली काँग्रेसका यतिराज सापकोटालार्इ १२ हजार ९ सय ९६ मत अन्तरले पछि पार्दै बाम गठवन्धनका साझा उम्मेदवार मोक्तान बिजयी भएकी हुन १ उनले २७ हजार १ सय ३२ मत प्राप्त गर्दा सापकोटाले १४ हजार १ सय ३६ मत मात्र प्राप्त गरे । 

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif