Thursday, 3rd September, 2026
वि.स.

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा कृष्ण दाहाल अघि लागे

Krishna-VS-Kamal-1512802803.jpg

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा एमालेका कृष्ण दाहालको अग्रता कायमै छ । बाम गठबन्धनको तर्फबाट उमेद्वार बनेको दाहालको क्षेत्रमा हालसम्म ३१ ह्जार २ सय ७३ मतगणना भएको छ ।

कमल थापा : १३७३४ मत
कृष्ण दाहाल : १४३ १२ मत
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif