Wednesday, 26th August, 2026
वि.स.

बिहीबार थाहामा पाँच जना सङ्क्रमित थपिए

thaha-update-corona-thaha-1622777447.jpg

थाहा नगरपालिकामा २० जेठमा पाँच जनालाई कोरोनो सङ्क्रमण भएको देखिएको छ । १७ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा सङ्क्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । 

योसँगै थाहामा कोरनो भाइरसको दोस्रो लहरबाट सङ्क्रमण हुनेको सङ्ख्या ५ सय ८६ पुगेको छ । उनीहरुमध्ये ६९ जना निको भइ सामान्य अवस्थामा फर्किएका छन् । 

सङ्क्रमितमध्ये ८ जना बज्रबाराही आइसोलेसनमा रहेका छन् भने २२ जनाको नगरबाहिर उपचार भइरहेको छ । ४ सय ८१ जना सक्रिय सङ्क्रमितहरु होम आइसोलेशनमा छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif