Thursday, 3rd September, 2026
वि.स.

बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो

Mk-2-Kha-1512803726.jpg

प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत प्राप्त गरेका छन् भने बाम गठबन्धनका उम्मेदवार राजाराम स्याङ्तानले १० हजार ७ सय ९७ मत प्राप्त गरेका छन् ।

उक्त निर्वाचन क्षेत्रमा हाल सम्म २४ हजार ८ सय ९५ मत गनिएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif