Wednesday, 19th August, 2026
वि.स.

नेविसंघ मकवानपुरद्वारा संसद विघटनविरुद्ध प्रदर्शन

nbs-1608458848.jpg

सरकारले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको भन्दै बागमती प्रदेशको राजधानीमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । उनिहरुले संसद विघटन गर्न नपाईने भन्दै नारा जुलुस गर्दै प्रदर्शन सुरु गरेका छन् । उनिहरुले हेटौंडाको बुद्धचोक,सिमाचोकमा प्रदर्शन गरेका हुन् ।

यसैबिच राष्ट्रपति विद्यादेवि भण्डारीले संसद विगठन गरेकि छिन् । यो संगै आउँदो बैशाख १७ र २७ गते निर्वाचनको घोषणा भएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif