Wednesday, 2nd September, 2026
वि.स.

नेकपाको प्रदेश कमिटीमा को-को परे ? (हेर्नुहोस सूचीसहित)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटी एकीकरण भएको छ । केन्द्रीय कमिटी एकीकरणको ६ महिनापछि प्रदेश कमिटि एकीकरण भएको हो । 

नेकपाका महासचिव बिष्णु पौडेलले १७ मंसिरमा सातै प्रदेशका सबै सदस्यहरुको नाम सार्वजनिक गरेका हुन् । केन्द्रीय सचिवालयको पछिल्लो बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको थियो ।

स्थायी कमिटी बैठक बसेर प्रदेश कमिटीको नाम अनुमोदन गर्ने भनिए पनि सचिवालयको निर्णयलाई नै अन्तिम रुप दिइएको हो ।

हेर्नुहोस् नामावली:

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif