Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरस्तरीय कक्षा ८ को परीक्षाफल प्रकाशित (हेर्नुहोस् नतिजा सहित)

थाहा नगरपालिका अन्तर्गत विभिन्न विद्यालयहरुबाट लिईएको कक्षा–८ को नगर स्तरीय परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । २७ चैत्रमा नगरशिक्षा कार्यालयमा बसेको परीक्षा समितिको निर्णय अनुसार कक्षा–८ को परीक्षाफल प्रकाशित गरिएको हो । 

यसअघि कक्षा – ८ को जिल्ला स्तरमा परीक्षा हुने गरेको भए पनि स्थानीय तहका पुर्नसंरचनापछि  यसको सम्पूर्ण कार्यक्रम स्थानीय तहमा आएका हो । नगरपालिकाले वडा ११ को वडा अध्यक्ष किरणमान बलको संयोजकत्वमा परीक्षा समिति गठन गरेर कक्षा– ८ को नगर स्तरीय परीक्षा सञ्चालन गरेको थियो । 

हेर्नुहोस् परीक्षाफलः

 

 

 


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०