Thursday, 3rd September, 2026
वि.स.

दाहाल ह्याट्रिक मूडमा, ४ हजार मतले पछि पर्दैछन् थापा

Krishna-VS-Kamal-1512820406.jpg

मकवानपुरको क्षेत्र नंबर १ बाट वाम गठवन्धनका एमाले उम्मेद्वार कृष्ण दाहालले अग्रता कायम राखेका छन् । दाहाल राप्रपाका कमल थापा भन्दा चार हजार १ सय ५६ मतले अगाडी बढेका छन् ।

कृष्ण दाहाल: २३ हजार ३ सय २८ मत 
कमल थापा : १९ हजार १ सय ७२ मत 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif