Sunday, 23rd August, 2026
वि.स.

अपडेटः दामन आसपास केन्द्रबिन्दु बनाएर २.९ म्याग्नेच्युडको भुकम्प

मकवानपुरको थाहा नगरपालिका स्थित दामन आसपास केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ । 

बेलुकी ८ बजेर ४० मिनेटमा दामन आसपासलाई केन्द्र बनाएर २.९ म्याग्नेच्युडको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाण्डौले जनाएको छ । भुकम्पको धक्का मकवानपुर थाहा नगरपालिका क्षेत्रमा गरिएको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif