Wednesday, 19th August, 2026
वि.स.

अन्टारटिकामा पनि कोरोना संक्रमण

a-1608713140.png

कोरोना भाइरस अन्टारटिका महाद्धीपसम्म पुगेको छ । अन्टारटिकामा कोरोना भाइरस संक्रमणको केस भेटिएसँगै सातै महाद्धीपमा कोराना भाइरस पुगेको छ ।

अन्टारटिकामा रहेका चिलिका सेनाले बर्नाडो ओ हिगिन्स रिसर्च स्टेशनमा ३६ जना कोरोना संक्रमित भेटिएको जानकारी दिएको छ । 
३६ संक्रमितमध्ये २६ जना सैनिक र १० जना मर्मतसम्भारका कर्मचारीहरु रहेका छन् ।

संक्रमित सबैलाई चिलि बोलाइएको छ । केही दिन अघि चिलिका नौसेनाले रिसर्च स्टेशनमा सप्लाई गर्ने र मानिस पुर्याउने एक जहाजका तीन जनालाई कोरोना पुष्टि भएको जानकारी गराएका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif