Thursday, 30th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्वास्थ्य केन्द्रमा जागिरको अवसर ! [हेर्नुहोस् सूचना सहित]

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको पालुङ प्राथमिक सवासथ्य केन्द्रमा जागिर खुलेको छ । 

स्वास्थ्य केन्द्रले सहायक लेखापाल कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ । फागुन १३ गते आव्हान गरेको दरखास्तको म्याद २८ गतेसम्म रहेको छ । 

हेर्नुहोस् सूचनाः


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०