Wednesday, 19th August, 2026
वि.स.

साबिक जिविसमा रोक्का राखिएका सबै खाताहरू फुकुवा

Mahalekha-niyantrak-1623459459.jpg

महालेखा नियन्त्रक कार्यालयले साविक जिल्ला विकास समितिमा रहेको विभिन्न कोषका रकमहरूमध्ये हाल रोक्का राखिएका सबै खाताहरू फुकुवा गरेको छ ।

सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई परिपत्र गर्दै कार्यालयले सो जानकारी गराएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif