Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा निषेधज्ञा जेठ ३१ सम्म थपियो

makawanpur-1622627697.jpg

मकवानपुरमा जारी निषेधज्ञा जेठ ३१ गतेसम्म थप्न सिफारिस भएको छ । 

बुधबार बसेको कोभिड संकट ब्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण अझ कमि नभएको भन्दै जेठ ३१ सम्म निषेधज्ञा थप्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो । तर यो पटक निषेधज्ञा केहि सहज बनाईएको छ ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार अब हुने निषेधज्ञा केहि खुकुलो हुने भएको हो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०