nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

फागुन १२ सम्म घर नभत्काउन आदेश

त्रिभुवन राजपथ अन्तर्गत हेटौँडामा थालिएको सडक फराकिलो पार्ने कार्यको सर्वोच्च अदालतले फेरि अर्को अल्पकालिन आदेश जारी गरेको छ । 

२५ मिटर पीडितहरुले दिएको रिटमा सर्वोच्चका न्यायधिशहरु डाक्टर आनन्दमोहन भट्राई र अनिल सिन्हाको संयुक्त इजालाशले छलफल आवश्यक रहेको भन्दै १२ गतेसम्म निवेदकको घर नभत्काउन अल्पकालिन आदेश जारि गरेको हो ।

गएको माघ ४ गतेबाट हेटौँडामा सुरु गरिएको सडक फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्रका वासिन्दाहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।