Tuesday, 18th August, 2026
वि.स.

पुनस्थापनाका लागि नयाँ संस्था

दूव्र्यशनीहरुको पुनस्थापना सेवामा पहुँच बढाउन हेटौंडामा नयाँ संस्था खोलिएको छ । सौजन क्षेत्री डिसीको अध्यक्षतामा  सिआन पुनस्थापना  केन्द्र खोलिएको हो । 
संस्था २२ मंसिरमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विधिवतरुपमा दर्ता भएको अध्यक्ष डिसीले बताए  । केन्द्रमा संस्थापकहरुमा उपाध्यक्ष शम्भुसिं कार्की, सचिब तान्या अग्रवाल, कोषाध्यक्ष मन क्षेत्री र सहसचिब विजेन्द्र अग्रवाल छन् । महेन्द्र क्षेत्री र प्रतिक्षा डिसी संस्थाको सदस्य छन.् । 
लागू पदार्थको दूव्र्यशनीमा परेकाहरुको उपचार, परामर्श र पुनस्थापनामा संस्थाले कार्यक्रम संचालन गर्ने संस्थाका उपाध्यक्ष शम्भु कार्कीले बताए । पुनस्थापना केन्द्रमा परामर्शकर्ताको रुपमा राजिव श्रेष्ठ आवद्ध छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif