Thursday, 3rd September, 2026
वि.स.

नेपाली सेनामा जागिर खुल्यो [हेर्नुहोस विज्ञापन]

नेपाली सेनाले रिक्त विभिन्न प्राविधिक पदहरुमा दरखास्त आह्वान गरेको छ । मंगलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गदै सेनाले विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार पदहरुका लागि १०४ जना जनशक्ति माग गरेको हो ।

नेपाली सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाले योग्यता पुगेका इच्छुक व्यक्तिले २०७४/९/११ देखि २०७४ माघ १० गतेसम्म आवेदन दिन सक्ने जनाएकाे छ ।  दोब्बर दस्तुर तिरेर भने माघ १७ गतेसम्म आवेदन बुझाउन सकिनेछ ।

हेर्नुस् गोरखापत्रमा प्रकाशित विज्ञापन

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif