Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

नापी कार्यालय मकवानपुरमा आगलागीः हेर्नुहोस् तस्वीरहरु

नापी कार्यालय मकवानपुरमा १० कात्तिकमा आगलागी हुँदा आगलागीबाट ६५ लाख बराबरको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीको क्रममा एकजना गम्भीर घाइते छन् । घटनामा अरु दर्जनौ घाइते भएका छन् । 
नापी कार्यालयमा भएको आगजनीमा परी एक थान कम्प्युटर, प्रिन्टर जलेको प्रहरीले जनाएको छ भने अरु थुप्रै धनमाल जलेको मकवानपुर प्रहरी प्रमुख मिरा चौधरीले जानकारी दिइन् । 
ग्याँस सिलिण्डर पड्केर लागेको आगोलाई हेटौँडा उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयको टोलीले नियन्त्रणमा लिएको थियो । 
हेर्नुहोस् तस्वीरहरुः

-तस्वीर स्रोत: विभिन्न अनलाईहरुबाट संकलन
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०