Monday, 17th August, 2026
वि.स.

टिएसएलसी पास गरेकालाई थाहा नगरपालिकामा जागिर खुल्यो

मकवानपुर थाहा नगरपालिकाले करारमा कर्मचारी राख्नका लागि दरखास्त खुलाएको छ । थाहा नगरपालिकाले २६ कात्तिकमा दुई जना उद्यम विकास सहजकर्ताका लागि दरखास्त खुलाएको हो । 

प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषद्बाट तालिम लिई टि.एस.एल.सी. उतीर्ण गरेको व्यक्तिले यस पदका लागि दरखास्त दिन सकिने नगरपालिकालेले जनाएको छ । फिल्डमा काम गर्ने गरी मागिएको कर्मचारीसंग कम्प्युटर सम्बन्धी ज्ञान हुनु पर्नेछ । 

हेर्नुहोस् विज्ञापनः



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif